Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-11-27

Lumbini, Dang, Ghorahi, Ward 10

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उप–महानगरपालिका–१० का १९ वर्षीय ओमप्रकाश वलीलाई मङ्सिर २६ गते गिरफ्तार गरेको छ । सुस्तमनस्थिति भएकी युवतीलाई  आरोपितले मङसिर ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मुकुन्द रिजालले जानकारी दिनु भयो । पीडितको स्वास्थ्य परीक्षण मङ्सिर २६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments