Incident Reports

प्‍युठानमा युवा हत्याको आरोपमा दुई जना पक्राउ – Online Khabar

2021-12-10

२७ मंसिर, काठमाडौं । प्यूठानमा युवक हत्याको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । भण्डारीहरुको कूल पूजा हेर्न गएका मोहन महत्तरालाई कुटपिट गरी हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्‍युठानका प्रहरी नायव उपरीक्षक (डीएसपी) सत्‍यनारायण थापाले बताए । उनका अनुसार पक्राउ पर्नेमा प्‍युठानका प्रशन्‍न भण्डारी र कुँवेर मगर रहेका छन् । भण्डारी र कुँवरले मंसिर २४ गते कूल पूजामा झगडा हुँदा महत्तरालाई कुटपिट गरी हत्या गरेको उनले बताए छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको  छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Killed 1
Youth Killed n/a
National/Online Media

0 Comments

Related Reports