Incident Reports

बलत्कार प्रयास घटनामा आरोपित गिरफ्तार – इन्सेक

2021-11-19

Bagmati, Sindhuli, Marin, Ward 4

४६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा मरिण गाउँपालिका–४ कपिलकोटका सुभाष भनिने ३३ वर्षीय शुक्रबहादुर स्याङ्तानलाई प्रहरीले मङ्सिर २७ गते खारखोलाबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई खारखोलाको बगरमा मङ्सिर ३ गते बलत्कार प्रयास गरेको भन्दै पीडितले मङ्सिर ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । आरोपित  स्याङतानविरुद्ध प्रहरीले मङ्सिर २८ गते जिल्ला अदालतमा जबरजस्ती करणीको कसुरमा मुद्दा दर्ता गरेकोमा जिल्ला न्यायाधीश मोहनबहादुर कार्कीको इजलासले पुर्पक्षका लागि थुनामा पठाएको छ । पीडित महिलाको प्रारम्भिक स्वास्थ्य परीक्षण मङ्सिर ४ गते कपिलकोट स्वास्थ्य केन्द्रमा गरिएकोमा थप परीक्षण सोही दिन जिल्ला अस्पताल सिन्धुलीमा गरिएको थियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments