Incident Reports

चर्चभित्र ९ वर्षीय बालकको शंकास्पद मृत्यु

2021-12-19

Lumbini, Rupandehi, Butwal, Ward 11

रूपन्देही । बुटवल उपमहानगरपालिका–११ बुद्धनगरस्थित एक चर्चमा ९ वर्षीय बालकको झुण्डिएर मृत्यु भएको छ । उक्त घटना शंकास्पद भन्दै स्थानीयले छानबिन गर्न माग गरेका छन् । शनिबार ९ वर्षीय बालक आरएस खड्गी झुण्डिएको अवस्थामा भेटिएको थियो । तत्कालै उद्धार गरेर लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको थियो । परिवारले भने बालकको मृत्यु भइसकेपछि दिउँसो २ बजेमात्रै प्रहरीलाई खबर गरेका थिए । घटना रहस्यमय र शंकास्पद देखिएकोले छानविनको माग गरेको स्थानीय हिरामणी न्यौपानेले बताए । इलाका प्रहरी कार्यालय बुटवलले शवको पोस्टमार्टमपछि थप विवरण खुल्ने भन्दै घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments