Incident Reports

नेपालगञ्जमा एमसीसीविरुद्ध प्रदर्शन

2021-12-20

Lumbini, Banke, Nepalgunj

नेपालगञ्ज – नेपालगञ्जमा एमसीसीको विरोधमा प्रदर्शन गरिएको छ। एमसीसीविरुद्ध संघर्ष समिति (राष्ट्रवादी) नेपालगञ्जको आयोजनामा धम्बोझीचोकमा प्रदर्शन गरिएको हो। राप्रपा, शिवसेनाका नेता तथा कार्यकर्ताले एमसीसीविरुद्ध नाराबाजी गरेका थिए। उनीहरुले सरकारको विरुद्धमा पनि नारा लगाएका थिए। केहीबेरको नाराबाजीपछि १५ मिनेट सडक अवरुद्ध गरिएको थियो। नेपालगञ्ज उपमहानगरपालिकाका कार्यपालिका सदस्य इन्दिरा शाही, वडा नं. ४ का अध्यक्ष सफिक बेहना, राप्रपाका युवा नेता हुकुम केसीलगायतको उपस्थितिमा एमसीसीविरुद्ध प्रदर्शन गरिएको थियो।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations RPP , Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments