Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2021-12-21

Lumbini, Pyuthan, Naubahini

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले नौवहिनी गाँउपालिका–२ का २१ वर्षीय प्रेमबहादुर बुढालाई पुस ६ गते गिरफ्तार गरेको छ ।पीडितलाई आरोपितले मङ्सिर २७ गते बलात्कार गरेको भन्दै पुस ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर देवीप्रसाद गैरेले जानकारी दिनुभयो ।पीडितको स्वास्थ्य परीक्षण पुस ६ गते जिल्ला अस्पताल बिजुवारमा गरियो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments