Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी

2021-12-04

Lumbini, Kapilbastu, Buddhabhumi, Ward 6

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले बुद्धभूमि नगरपालिका–६ का २१ वर्षीय महिकुन केवटविरूद्ध पुस ९ गते वडा प्रहरी कार्यालय चन्द्रौटामा उजुरी दिएको छ । पीडितलाई आरोपितले मङ्सिर १८ गते यौन दुर्व्यवहार गरेको भन्दै पुस ९ गते उजुरी आएको र पुस ११ गते उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी धर्मराज भण्डारीले बताउनु भयो । आरोपित घटनापछि ‘फरार’ भएकाले खोजी भइरहेको डिएसपी भण्डारीले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण पुस ९ गते शिवराज अस्पताल, बहादुरगञ्जमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments