Incident Reports

बालयौन दुरुपयोग गरेको अभियोगमा पक्राउ

2022-01-13

Province 1, Jhapa, Mechinagar, Ward 9

झापा, बालयौन दुरुपयोग गरेको अभियोगमा मेचीनगर नगरपालिका-९ दुर्गा टोल बस्ने ४० वर्षीय नर बहादुर कार्कीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।कार्कीले १४ वर्षीया बालिकालाई बिहीबार राति बालयौन दुरुपयोग गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Police website

0 Comments