2022-01-30
वीरगंज । पर्सा प्रहरीले बालिका अपहरण गरि हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने वीरगंज महानगरपालिका– १६ का ४० वर्षीय मोतीलाल प्रसाद कुर्मी रहेका छन् ।
जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी नायव उपरिक्षक (डिएसपी) ओम प्रकाश खनालका अनुसार कुर्मीले वीरगंज महानगरपालिका वडा नम्बर– १५ भिष्वामा डेरा गरि बस्ने सरोज कुशुवाहाकी १० वर्षीय बालिका रिजवाना महतोको हत्या गरेका थिए ।
आरोपित कुर्मीले अवैध सम्बन्ध लुकाउने उद्देश्यले बालिकाको अपहरण गरि हत्या गरेको अनुसन्धान मार्फत खुलेको डिएसपी खनालले जानकारी दिए ।
गत पुष २४ गते बिहान ०९ः३० बजे वीरगञ्ज महानगरपालिका वडा नं.१६ कंचनजंगा स्कुल नजिक नयाँ निर्माणाधीन भवनको उत्तरपट्टिको चेपमा रिजवाना महतोको टाउकोमा ढुङ्गा प्रहार भएको अवस्थामा शव फेला परेको थियो ।
पक्राउ परेका पटेलमाथि अपहरण तथा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको डिएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Murder/attempted Murder |
Weapons | Unclear |
Primary Cause | Other non-economic personal issues (revenge, passion etc.) |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | noyouth |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Citizen/Individuals |
Actor 2 - Youth | noyouth |
Total Killed | 1 |
Female Killed | 1 |
Youth Killed | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
COCAP BIWEEKLY: INCIDENTS SURROUNDING COVID-19 MARCH 1 - 15, 2021
March 25, 2021
GBV / Governance / Covid-19