Incident Reports

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार l

2014-08-14

Bagmati, Dolakha, Jiri, Ward 1

Uddhav Pokharel १६ वर्षीया एक बालिका बलात्कारका गरेको आरोपमा श्यामा गाविस-२ का २८ वर्षीय शेरपसाङ्गे शेर्पालाई ०७१ साउन २९ गते इलाका प्रहरी कार्यालय, जिरीले गिरफ्तार गरेको छ । आरोपित शेर्पाले साउन २८ गते दिउँसो पीडितलाई बलात्कार गरेको बौद्ध भुवनेश्वरी माविका शिक्षक टिका जिरेलले बताए । बालिकाको ०७१ साउन २९ गते जिरी अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको समेत शिक्षक जिरेलले बताए । उद्धव पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis