Incident Reports

बालकलाई यातना दिने शिक्षक विरुद्ध प्रहरीमा उजुरी l

2014-08-23

तडीगाउँमा कक्षा ४ मा अध्यनरत ८ वर्षीय एक बालकलाई विद्यालयका शिक्षिका २३ वर्षीया सुना भट्टले कुटपिट गरेको भनी पीडितका आफन्तले भदौ ७ गते जिल्ला प्रहरी कार्यालय वैतडीमा आरोपितविरुद्ध उजुरी दिएका छन् । शिक्षिको कुटपिटले दायाँ हात भाँचिएको र घाइतेको जिल्ला अस्पताल बैतडीमा उपचार हुन नसकी थप उपचारका लागि भदौ ८ गते भारतको पिथौरागढ लगिएको पीडितका बावु जयदेव भट्टले बताए । आरोपितलाई गिरफ्तार गर्न प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनायो । शेरबहादुर चन्द

0 Comments