Incident Reports

बलात्कार गरेको आरोपमा उजुरी l

2014-08-25

Province 1, Bhojpur, Pauwadungma

Kiran Rai १७ वर्षीया बालिकालाई बलात्कार गरेका आरोपमा तिवारीभञ्ज्याङ गाविस-४ का २३ वर्षीय जीवन मगरविरुद्ध पीडितको आफन्तले भदौ ८ गते प्रहरीमा उजुरी दर्ता गरेका छन् । आरोपितले साउन ४ गते दिउँसो पीडितलाई बलात्कार गरेको उनका आफन्तजनको आरोप छ । स्थानीय महिलाहरूको सहयोगमा उजुरी गरिएको थियो । पीडितको भदौ ७ गते जिल्ला अस्पताल भोजपुरमा स्वास्थ्य परीक्षण गरिएको छ । अनुसन्धानलाई तीव्र बनाइने प्रहरीले जनाएको छ । किरण राई

0 Comments