Incident Reports

विस्थापित भएका अन्तरजातीय विवाह गर्ने जोडी पुनःस्थापित l

2014-08-23

Province 1, Morang, Biratnagar

Sukdev Chaudhary अन्तरजातीय विवाह गरेको आरोपमा विस्थापित भएका विराटनगर उमनपा- ५ गोकुल टोलका सुमन मग्राँती र सोही ठाउँकी उर्मिला खतिवडालाई भदौ ७ गते अधिकारकर्मी प्रहरी तथा समाजका अगुवाको पहलमा पुनःस्थापित भएका छन् । प्रेम र कानुनी विवाह गरे पनि केटी पक्षले बाधा हालेपछि उनीहरु भदौ १ गते देखि विस्थापित भएका थिए । गत जेठ ५ गते सुनसरी जिल्ला अदालतबाट नाता कायम गराई विवाह गरेका सुमन र उमिर्लालाई केटी पक्षले प्रहरीको सहयोगमा छुटाएका थिए । गत भदौ १ गते उनीहरु भागेपछि केटी पक्षका आफन्तहरुले केटाका बाबु केशबहादुर मग्राँतीलाई कुटपिटसमेत गरेका थिए । सुकदेब चौधरी bayeka

0 Comments

Related Reports
Related Trend Analysis