Incident Reports

निर्वाचनका विषयमा पश्चिम रुकुमको त्रिवेणी गाउँपालिकामा झडप

2022-05-08

Karnali, Rukum West, Tribeni, Ward 8

पश्चिम रुकुमको त्रिवेणी गाउँपालिकामा झडप भएको छ । आइतबार दिउँसो त्रिवेणी गाउँपालिका–८ माओवादी केन्द्र निकट वाइसिएल र काँग्रेसका कार्यकर्ता बीचमा झडप भएको प्रहरी प्रवक्ता (एसएसपी) विष्णुकुमार केसीले रातोपाटीलाई बताए । स्थानीय निर्वाचनको विषयमा झडप हुँदा केही मानिसहरु सामान्य घाइते भएको एसएसपी केसीले जानकारी दिए । आइतबार पश्चिम रुकुमकै मुसिकोट नगरपालिकामा पनि झडप भएको थियो । मुसिकोट–८ मा काँग्रेस र माओवादीको बीचमा झडप हुँदा १० जना घाइते भएका छन् ।  

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons None
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth unknown
Total Injured 3
National/Online Media

0 Comments