Incident Reports

No translation available.

2014-08-25

Bagmati, Makawanpur, Hetauda

Pratap Bista सात वर्षीया एक बालिकालाई ०७१ भदौ ५ गते हेटौँडा नगरपालिका हटियाका १५ वर्षीय बालकले बलात्कार गरेर फरार भएका छन् । बालिकालाई घर नजिकको मकैबारीमा लगेर आरोपितले बलात्कार गरेका थिए । बालिकाले घरमा आएर आमालाई उक्त घटना भनेपछि बालक फरार भएका थिए । पीडितका आफन्तले प्रहरीमा ०७१ भदौ ६ गते उजुरी दिएका छन् । प्रहरीले जबरजस्तीकरणी उद्योगमा मुद्दा दर्ता गरेको जनाएको छ । प्रताप विष्ट

0 Comments

Related Reports
Related Trend Analysis