Incident Reports

एमाले र राप्रपा कार्यकर्ताद्वारा कांग्रेसका उम्मेदवारमाथि खुकुरी प्रहार

2022-05-12

Bagmati, Ramechhap, Umakunda, Ward 3

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं ३ का वडाध्यक्षका उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ । नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका रमेश सुनवारमाथि नेकपा एमाले र राप्रपाका कार्यकर्ताले खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट सुनुवार गम्भीर घाइते भएका छन् । उमाकुण्ड गाउँपालिका अध्यक्षका उमेदवार जीतबहादुर काटुवालका अनुसार सुनुवार बसिरहेको ठाउँ पछाडिबाट आएर झुक्याएर खुकुरी प्रहार गरेका थिए । गम्भीर घाइते सुनुवारलाई उपचारका लागि वडा नं २ बाम्तीको बाम्ति अस्पतालमा लगिएको छ । सुनुवारमाथि आक्रमण गर्ने केहीलाई प्रहरी पक्राउ गरी अनुसन्धान गरिरहेको छ । 


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org , Rastriya Janamorcha
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments