Incident Reports

कैलालीकाे गाेदावरीमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप

2022-05-11

Sudurpashchim, Kailali, Godawari, Ward 6

काठमाडाैँ- कैलालीको गोदावरी नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। बुधबार राति गोदावरी नगरपालिका-६ मा दुई पक्षबीच झडप भएकाे हाे। झडपमा परी एमालेका वडाअध्यक्षका उम्मेदवार जग्गुराम चौधरीका भाइ बिन्तीराम चौधरी घाइते भएका छन्। उनको पाखुरामा धारिलो हतियार प्रहार गरिएको छ। बिन्तीकी श्रीमतीमाथि पनि आक्रमण भएको बताइएको छ। उनीहरूको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भरहेको छ। घटनामा अन्य ५ जना पनि घाइते भएको स्थानीयले बताएका छन्। कांग्रेसका युवाहरूले एमालेका कार्यकर्ता राति गाउँमा पसेको भन्दै आक्रमण गरेको स्थानीयले बताएका छन्।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth unknown
Total Injured 8
Female Injured 1
National/Online Media

0 Comments