Incident Reports

कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप

2022-05-12

Province 1, Morang, Kanepokhari, Ward 2

मोरङको कानेपोखरी गाउँपालिकामा बुधबार राति नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। बुधबार राति साढे १० बजेतिर कानेपोखरी–२ दलेली बजार नजिकै २ समूहबीच झडप भएको प्रहरीले जनाएको छ। मध्यरातमा मतदातालाई प्रभावित पार्नका लागि दलेली बजार नजिकको विपन्न बस्ती पुगेका दुवै समूहबीच जम्काभेट हुँदा झडप भएको हो। इलाका प्रहरी कार्यालय पथरीबाट पुगेको प्रहरी टोलीले घटना स्थलबाट एउटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले दुवै समूहले निर्वाचन आचारसंहिता र मौन अवधिको उल्लंघन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए। 
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation UML and affiliated org
Actor 2 - Youth unknown
National/Online Media

0 Comments