Incident Reports

बझाङका दुई मतदान केन्द्रमा शंकास्पद वस्तु फेला

2022-05-13

Sudurpashchim, Bajhang, Jaya Prithivi, Ward 19

बझाङका दुई मतदान केन्द्रमा शंकास्पद वस्तु फेला परेका छन् । प्रहरीका अनुसार जिल्लाको जयपृथ्वी नगरपालिका-९१ मा रहेको नारायण मावि पिमी कैलाश मतदान केन्द्र र बुंगल ९८ पिजली भन्ने ठाउँमा महादेव मावि अठपाली मतदान केन्द्र जाने बाटोमा शंकास्पद वस्तु  भेटिएको हो ।

जयपृथ्वीस्थित मतदान केन्द्रमा प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद वस्तु र बुंगलमा रङको बट्टाजस्तो शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । दुवै ठाउँमा सेनाको टोली परिचालन गरिएको बझाङ प्रहरीले जनाएको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people n
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments