Incident Reports

No translation available.

2014-08-21

Chhetu Sherpa दिदिङ गाविस-२ की मित्रमाया राईलाई पति रणबहादुर राईले कुटपिट र दुर्व्यवहार गरेको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालयमा भदौ ५ गते उजुरी दिएकी छन् । दुई वर्षअघि गाउँकै सानी राईसँग दोस्रो विवाह गरी बसेपछि आफूलाई दुर्व्यवहार गर्ने गरेको र बेग्लै बस्ने भनी अंश माग गर्दा नदिएकाले प्रशासनमा न्याय माग्न आएको उजुरीमा उल्लेख छ । प्रशासनले आरोपितलाई झिकाइ तत्काल कारबाही गर्न भन्दै जिल्ला प्रहरी कार्यालयमा भदौ ६ गते उजुरी सिफारिस गरेका छन् । छेटु शेर्पा

0 Comments

Related Reports
Related Trend Analysis