Incident Reports

हुम्लाको चंखेली मतदानकेन्द्रमा झडप, प्रहरीले गोली चलायो

2022-05-13

Karnali, Humla, Chankheli, Ward 2

हुम्लाको चंखेली गाउँपालिका २ को महादेव मावि मतदानस्थलमा झडप भएको छ। गठबन्धन र स्वतन्त्र पक्षबीच झडप हुँदा ३ जना घाइते भएका छन्। मतदान अधिकृत कृष्णा प्रसाद आर्चाय र कार्यालय सहयोगी काला रावत, र अर्का स्थानीय लीला शाही घाइते भएका छन्। उनीहरुको स्थानीय प्राथमिक चौकीमा उपचार भइरहेको छ।

झपडले उग्ररूपमा लिएपछि सशस्त्र प्रहरीले ८ राउन्ड गोली प्रहार गरेको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकनरी दिईन। मतदान केही बेर रोकिएको प्रजिअ परियारले बताईन। मतदान केन्द्रमा थप सुरक्षाकर्मी खटाइएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people N
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 3
National/Online Media

0 Comments