Incident Reports

दैलेखमा एमाले र मज्दुर किसान कार्यकर्ताबीच झडप, मतदान स्थगित

2022-05-13

Karnali, Dailekh, Thantikandh, Ward 6

दैलेखको ठाटिकाध गाउँपालिकामा एमाले र मज्दुर किसान कार्यकर्ताबीच झडप भएको छ ।

ठाटिकाध–६ को मालिका मा.वि. पाचाला मतदान केन्द्रमा दुई पक्षबीच झडप भएको हो । दुई पक्षबीच झडप भएपछि हुँदा मतदान स्थगित भएको छ ।

भीडलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गरेको छ । सर्वदलीय बैठक बसेर निर्णय गरिने दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए । त्यहाँ अहिले प्रहरी परिचालन गरी सुरक्षा संयन्त्र बढाइएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people N
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation Nepal Workers and Peasants Party (NWPP)
Actor 2 - Youth na
National/Online Media

0 Comments