Incident Reports

हुम्लाको अदानचुलीमा तनाव, २ राउण्ड हवाइ फायर

2022-05-13

Karnali, Humla, Adanchuli, Ward 4

३० वैशाख, हुम्ला । हुम्लाको अदानचुली मतदान केन्द्रमा ढुंगा हानाहान भएको छ । सो क्रममा उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाइ फायर गरेको छ । श्रीमतीको नाममा एक व्यक्तिले भोट हाल्न पाउनु पर्ने अडान लिएपछि अदानचुली गाउँपालिका-४ मा रहेको मतदान केन्द्रमा विवाद भएको थियो । ढुंगा हानाहान हुँदा दुई जना घाइते भएको स्थानीय नन्दराज शर्माले जानकारी दिए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Other
Primary Cause Election-related incident
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Totally damaged Vehicles 00
National/Online Media

0 Comments