Incident Reports

काभ्रेको चौंरीदेउरालीमा झडप, खाली मतपेटिका फुटाइयो

2022-05-13

Bagmati, Kabhrepalanchok, Chaurideurali, Ward 6

काभ्रेको चौंरीदेउराली गाउँपालिका -६ स्थित एक मतदान केन्द्रमा झडप भएको छ।

एक जनाको भोट अर्को व्यक्तिले हालेको भन्दै गठबन्धनका कार्यकर्ताबीच सुरू भएको विवादले उग्र रूप लिँदा झडपको स्थिति आएको हो। झडपपछि भिडले मतपेटिका बाहिर ल्याएर तोडफोड गरेका छन्।

जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख एसपी चक्रराज जोशीले विवादका क्रममा मतपेटिका बाहिर ल्याएर तोडफोड गरिएको जानकारी दिए।

यो सँगै मतदान प्रकिया स्थगित भएको छ।

अहिले सर्वदलीय बैठक बसेर दुवै पक्षबीच छलफल भइरहेको उनले बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people N
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments