Incident Reports

बैतडीमा मतदान केन्द्रमै मतदातामाथि आक्रमण गरेको आरोपमा चार पक्राउ

2022-05-13

Sudurpashchim, Baitadi, Surnaya, Ward 2

बैतडीमा मतदान केन्द्रमै मतदातामाथि आक्रमण गरेको आरोपमा चार जना पक्राउ परेका छन्।

सुर्नया गाउँपालिका–२ वासुदेव मावि लिस्किटा मतदान केन्द्रमा सोही ठाउँका मोहनराम विकमाथि कुटपिट गर्ने उनीहरू पकाउ परेका हुन्।

पक्राउ पर्नेमा साेही ठाउँका विक्रम विष्ट, हरजीत विष्ट, दिनेश विष्ट र संग्राम विष्ट रहेकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लाेकराज जाेशीले जानकारी दिए।

घाइते बिक अस्पतालमा उपचाररत छन्।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments