Incident Reports

सर्लाहीको एक मतदानस्थल सेनाको नियन्त्रणमा

2022-05-13

Madhes, Sarlahi, Kaudena, Ward 6

सर्लाही । स्थानीय तह निर्वाचनअन्तर्गत सर्लाहीको कौडेना गाउँपालिकामा राजनीतिक दलका कार्यकर्ताबीच पटक–पटक झडप भएपछि एक मतदानस्थल नेपाली सेनाले नियन्त्रणमा लिएको छ ।कौडेना गाउँपालिका-६, श्री जनता आधारभूत मतदान स्थलमा बिहानदेखि पटक-पटक झडप भएपछि केहीबेर अघिमात्र घटनास्थल सेनाले नियन्त्रणमा लिएको हो ।मतदान स्थलमा तत्काल आइपुगेको सेनाको टोलीले फायर नगरे पनि हतियार तेर्साएपछि स्थिति तत्काल शान्तिपूर्ण बनेको स्थानीय संचारकर्मी निरज यादवले जानकारी दिए ।कांग्रेस, लोसपा र जसपाका कार्यकर्ताबीच विवाद हुँदा झण्डै १ घण्टा अवरुद्ध भएको मतदान कार्य केहीबेर पछि पुनः झडप भएको र सेनाको टोलीले घटनास्थल नियन्त्रणमा लिएको हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Election-related incident
Secondary Cause Contestation between Parties
Actor 1 - Number of people N
Actor 1 - Affiliations Nepali Congress and affiliated org , Lokatantrik Samajwadi Party (LoSaPa)
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation Janata Samajbadi Party
Actor 2 - Youth na
National/Online Media

0 Comments