Incident Reports

सिन्धुपाल्चोकको धुस्कुनमा झडप : पुनः मतदानका लागि पहल जारी

2022-05-13

Bagmati, Sindhupalchok, Barhabise, Ward 3

मतदानमा खटिएका कर्मचारीलाई काँगे्रस प्रतिनिधिले ले मःम, फुर्टी खाजा ल्याइदिएपछि त्रिपुरासुन्दरी गाउँपालिका–३ धुस्कुनमा विवाद भएको छ । सुरक्षाकर्मी र काँग्रेस कार्यकर्ताबीच झडप भई मतदान रोकिएको छ ।

धुस्कुनस्थित महेन्द्रप्रताप मावि मतदान केन्द्रमा भइरहेको मतदान समयमा मःम र अन्य खाजा ल्याएपछि सुरक्षाकर्मीले खाजा खुवाउन नदिएपछि झडप भएको थियो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people n
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
National/Online Media

0 Comments