Incident Reports

सांसद यादव मतगणना स्थलभित्र प्रवेश गरेपछि वीरगञ्जमा प्रदर्शन

2022-05-14

Madhes, Parsa, Birgunj, Ward 14

३० वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मतगणना स्थलभित्र सांसद प्रदिप यादव प्रवेश गरेको विरोधमा प्रदर्शन भएको छ । सांसद यादवलाई मतगणनास्थलबाट बाहिर निकाल्नुपर्ने माग राखेर मतगणना स्थल बाहिर प्रदर्शन भएको हो । मतगणना स्थल रहेको वीरगगञ्ज–१४ पिपरास्थित नृसिंह माविको भवन बाहिर अहिले पनि एमालेका कार्यकर्ताहरुले प्रदर्शन गरिरहेका छन् । राजनीतिक दलका जनप्रतिनिधि आउन ढिलाइ भएपछि शनिबार दिउँसो पौने ३ बजे मात्रै वीरगञ्जमा मतगणना सुरु भएको हो ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Demonstration
Weapons None
Primary Cause Election-related incident
Secondary Cause Contestation regarding the outcome of election
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Janata Samajbadi Party
Actor 2 - Youth unknown
National/Online Media

0 Comments