Incident Reports

बोदेबर्साइनमा १ मतले कांग्रेसका यादव वडाध्यक्षमा निर्वाचित, मतगणनामा धाँधली भएको भन्दै माओवादीको प्रदर्शन

2022-05-17

Madhes, Saptari, Bode Barsain, Ward 3

३० वैशाख, राजविराज । सप्तरीको बोदेबर्साइन नगरपालिका-३ को अध्यक्षमा नेपाली कांग्रेसका शिवनारायण यादव १ मत अन्तरले निर्वाचित भएका छन् । ६०० मत ल्याएर साह अध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी माओवादीका भुवनेश्वर यादवले ५९९ मत प्राप्त गरे । १ मत अन्तरले यादव पराजित भएपछि माओवादीका कार्यकर्ताहरुले मतगणनामा धाँधली भएको आरोप लगाउँदै प्रदर्शन गरिरहेका छन् । निर्वाचन अधिकृको कार्यालय बोदेबर्साइनले मतगणना परिणाम घोषणा गरेपछि मतगणनामा धाँधली भएको आरोप लगाउँदै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Election-related incident
Secondary Cause Contestation regarding the outcome of election
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments