Incident Reports

रुपन्देहीमा १२ वर्षीया बालिका बलात्कृत

2022-05-22

Lumbini, Rupandehi, Tillotama, Ward 5

बुटवल — रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी १२ वर्षीया बालिका बलात्कृत भएकी छन् । तिलोत्तमा–५ सीमानगरकी बालिका आइतबार साँझ बलात्कृत भएकी हुन् । बालिकालाई मिठाई खान जाने प्रलोभन देखाएर चिनजानका छिमेकीले नजिकैको तिनाउ खोलामा लगेर बलत्कार गरेको प्रहरीले जनाएको छ । बालिका चिच्याएपछि स्थानीयले उद्धार गरी प्रहरीलाई खबर गरेका थिए । बालिकालाई लुम्बिनी प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार गरी घर पठाइएको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments