Incident Reports

नेपाली कांग्रेसको वडा पार्टी कार्यालय तोडफोड – इन्सेक

2022-05-21

Bagmati, Chitawan, Bharatpur, Ward 4

भरतपुर महानगरपालिका वडा नं. ४ को नेपाली कांग्रेस पार्टी कार्यलयमा ०७९ जेठ ७ गते राती तोडफोड भएको छ ।

अज्ञात पक्षले गरेको तोडफोबाट कार्यालय भित्रको कुर्ची र टेवलमा क्षति पुगेको कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस जिल्ला समितिले घटनामा संलग्नको खोजी गरी कारबाही गर्न प्रहरी प्रशासनसँग आग्रह गरेको छ ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालयमा जेठ ८ गते उजुरी परेको छ ।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
INSEC

0 Comments

Related Reports