Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-05-15

Gandaki, Tanahun, Shuklagandaki, Ward 10

२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले शुक्लागण्डकी नगरपालिका–१० मान्द्रेका ३२ वर्षीय जिवन भन्ने जुठे बिकलाई जेठ ८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध जेठ २ गते इलाका प्रहरी कार्यालय बेलचौतारामा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले इन्सेक प्रतिनिधिलाई जानकारी दिनु भयो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी घटनाको अनुसन्धान थालिएको डिएसपी खड्काले बताउनु भयो । पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ २ गते दमौली अस्पतालमा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments