Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-05-21

Lumbini, Rupandehi, Butwal, Ward 9

१९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रोल्पा जिल्ला लुङ्ग्री गाउँपालिका–५ लुङ्ग्री स्थायी घरभई बुटवल उपमहानपा–९ बस्ने  २० वर्षीय शिशिर बुढाथोकीलाई जेठ ९ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले प्रलोभन देखाएर जेठ ७ गते बलात्कार गरेको भन्दै पीडितले जेठ ९ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिनु भएको थियो । पीडितले दिएको उजुरीका आधारमा कारवाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण जेठ  ८ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments