Incident Reports

१७ वर्षीया बालिका अपहरण गरी बलात्कार गर्ने ६ जना पक्राउ

2022-06-01

Lumbini, Rupandehi, Kanchan, Ward 3

कपिलवस्तुकी १७ वर्षीया बालिकाको अपहरण पछि बलात्कार गरेको आरोपमा ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलवार राती ११ बजे सांस्कृतिक कार्यक्रम हेरेर घर फर्किँदै गर्दा बालिकाको अपहरण गरि जर्वजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ । रुपन्देही कन्चन गाउँपालिकाका युवाहरूले मोटरसाइकल र स्कुटरको प्रयोग गरी अपहरण गरेको सूचना पाए पछि राती देखी प्रहरीले खोजतलास जारी गरेको थियो । अपहरण पछि कञ्चन गाउँपालिका ३ मा बालिकाको बलात्कार भएको नायव उपरीक्षक जेसी शाहले बताए । घटनामा संलग्न कञ्चन गाउँपालिका ५ का नीरज कार्की, वडा नम्बर ४ का राहुल सिंजाली, सुलभ केसी, वडा नम्बर ३ का लक्ष्मण रसाइली, अमित कँडेल र गौरव थापालाई पक्राउ गरी थप कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Secondary Form Abduction
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments