Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-06-02

Bagmati, Lalitpur, Konjyosom

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १४ वर्षीय बालकलाई प्रहरीले ०७९ जेठ १९ गते कोन्ज्योसोम गाउँपालिकाबाट गिरफ्तार गरेको छ  । पीडित बालिकालाई ललाई फकाई ०७९ वैशाख ११ गतेदेखि आरोपितले पटक पटक बलात्कार गर्दै आएकोमा भन्दै पीडित पक्षले जेठ १८ गते महानगरीय प्रहरी वृत्त चापागाउँमा उजुरी दिएको थियो । आरोपितलाई ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखि अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर जावलाखेलका प्रवक्ता एवम् एसपी सिद्धिविक्रम साहले जानकारी दिनुभयो । पीडितको स्वास्थ्य परीक्षण जेठ १९ गते नै पाटन अस्पताल गरियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments