Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-05-23

Bagmati, Lalitpur, Godawari, Ward 14

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामेछाप जिल्ला खांँडादेवी गाउँपालिका– १ लुभुघाट घर भई गोदावरी नगरपालिका–१४ ठैब बस्ने २३ वर्षीय अनोज माझीलाई ०७९ जेठ २१ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले पीडित बालिकालाई ललाइ फकाइ गोदावरी नगरपालिका–१ दमाईटारस्थित सडक किनारामा माझीले चलाउँदै आएको प्रदेश ३ –०१–०२४ च ३५९७ नम्बरको हात्ती गाडीमा राखी ०७९ जेठ ९ गते बलात्कार गरेको भन्दै आरोपितविरुद्ध पीडित पक्षले जेठ २१ नै महानगरीय प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिएको थियो । आरोपितलाई ललितपुर जिल्ला अदालतबाट जेठ २२ गते पाँच दिनको म्याद थप गरी हिरासतमा राखि अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर जावलाखेलका एसपी सिद्धिविक्रम साहले जानकारी दिनुभयो । पीडितको स्वास्थ्य परीक्षण जेठ २१ गते पाटन अस्पताल लगनखेलमा गरियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments