Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-06-02

२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २३ वर्षीय काका नाता पर्ने पुरुषलाई प्रहरीले ०७९ जेठ २४ गते घरबाट गिरफ्तार गरेको छ । पीडित महिललाई ०७९ जेठ १९ गते बेलुकी घरमा बसेको बेला बलात्कार गरेको भन्दै पीडितका आफन्तले आरोपितविरुद्ध जेठ २३ गते इलाका प्रहरी कार्यालय नवलपुरमा उजुरी दिए । आरोपितविरुद्ध जबरजस्ती करणीको कसुरमा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण जेठ २३ गते नवलपुर स्वास्थ्य केन्द्रमा गरियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments