Incident Reports

बलात्कारको आरोपमा एक गिरफ्तार l

2014-08-31

Province 1, Ilam, Maijogmai

Kokila Dhakal इलाम । ०७१ भदौ १६ गते ५१ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा जोगमाई गाविस-९ का ५५ वर्षीय महेन्द्र भण्डारीलाई प्रहरीले भदौ १६ गते गिरफ्तार गरेको छ । आरोपितले भदौ ८ गते ती महिलालाई बलात्कार गरेको भन्दै पीडितका आफन्तले इलाका प्रहरी कार्यालय पशुपतिनगरमा भदौ १५ गते उजुरी दिएका थिए । आरोपितलाई प्रहरीले जिल्ला अदालतमा जबरजस्ती करणीसम्बन्धी मुद्दा दायर गरेको इन्स्पेक्टर र् इश्वर थापाले बताए । पीडित महिलाको भदौ १६ गतेनै जिल्ला अस्पताल इलाममा स्वास्थ्य परीक्षण गरिएको इन्स्पेक्टर थापाले जानकारी दिए । कोकिला ढकाल

0 Comments

Related Reports
Related Trend Analysis