Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-06-06

Karnali, Dailekh, Thantikandh, Ward 5

२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा आठबीस नपा–६ सिंगासैनका २० वर्षीय धीरेन्द्र रिजाललाई प्रहरीले जेठ २६ गते गिरफ्तार गरेको छ । ठाँटीकाँध गाउँपालिका–५ तोलीजैसी जङ्गलमा जेठ २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ २५ गते जिल्ला प्रहरी कार्यालय, दैलेखमा दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको इन्स्पेक्टर सुजीतकुमार ओझाले बताउनुभयो । पीडितको स्वास्थ्य परीक्षण जेठ २६ गते दैलेख जिल्ला अस्पतालमा भएको र घटनाको अनुसन्धान भइरहेको इन्स्पेक्टर सुजीतकुमार ओझाको भनाई छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments