Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-06-05

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ४५ वर्षीय बुबालाई प्रहरीले जेठ २३ गते गिराफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पटकपटक यौन दुर्व्यवहार र बलात्कार गरेको आरोपमा पीडित पक्षले जेठ २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्स्पेक्टर जगदीश रेग्मीले बताउनु भयो । पीडित बालिकालाई आरोपितले अन्तिम पटक जेठ २२ गते बलात्कार गरेको पीडित पक्षले दिएको उजुरीमा उल्लेख छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ २३ गते गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments