Incident Reports

मदिरा सेवन गरेर ड्युटीमा खटिएको प्रहरीमाथि हेल्मेट प्रहार गर्ने पक्राउ

2022-06-10

Bagmati, Chitawan, Bharatpur

प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक व्यक्तिलाई प्रहरीले प्रकाउ गरेको छ । भरतपुरको विकास चोकमा अत्याधिक मदिरा सेवन गरेका व्यक्तिले ड्युटीमा खटिएका प्रहरीलाई हेल्मेट प्रहार गरेका थिए । अत्यधिक मदिराले मातेका उनको मोटरसाइकलको चाबी प्रहरीले नियन्त्रणमा लिएपछि उनी प्रहरीमाथि नै जाइ लागेका थिए । जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेका उनको परिचय भने खुलेको छैन ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Other
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth unknown
National/Online Media

0 Comments

Related Reports