Incident Reports

नुवाकोटमा महिलामाथि बलात्कार आरोपमा एक पक्राउ

2022-05-31

Bagmati, Nuwakot, Shivapuri, Ward 1

नुवाकोटमा एक महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक पुरूषलाई पक्राउ गरेको छ। प्रहरीले बिदुर नगरपालिका-११ बस्ने २९ वर्षीय सुकुकुमार तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए।  उनलाई प्रहरीले बिहीबार पक्राउ गरी बलात्कारको मुद्दामा थप अनुसन्धान अघि बढाएको छ। प्रहरीका अनुसार उनले जेठ १७ गते दिउँसो साढे १ बजे बिदुर-४की २३ वर्षीया महिलालाई डेरामा बोलाएका थिए। डेरामा बोलाएर बलात्कार गरेको खबर पछि प्रहरीले उनलाई पक्राउ गरेको हो। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments