Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2022-06-10

Province 1, Jhapa, Mechinagar, Ward 7

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका–७ का गङ्गा टोलका ३८ वर्षीय महेश मण्डललाई जेठ २९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २७ गते ५ सय रुपियाँको प्रलोभनमा पारी यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले जेठ २९ गते इलाका प्रहरी कार्यालय काड्डभिट्टामा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वसन्त पाठकले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची अस्पतालमा जेठ २९ गते गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments