Incident Reports

बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

2022-04-22

Bagmati, Sindhupalchok, Chautara Sangachok Gadhi

३४ वर्षीया सौतिनी आमालाई बलात्कार गरी फरार भएका २४ वर्षीय पुरुषलाई प्रहरीले ०७९ असार २ गते चौतारासाँगागढी नगरपालिकाको बलेफी बजारबाट गिरफ्तार गरेको छ । पीडितलाई ०७८ कात्तिक १९ गते राती घरमा सुतेको अवस्थामा बलात्कार गरेको भन्दै आरोपितविरुद्ध पीडित पक्षले ०७९ वैशाख ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिबोल के.सी.ले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण ०७९ वैशाख ९ गते चौतारा अस्पतालमा भएको इन्स्पेक्टर के.सी.ले बताउनु भयो । आरोपितलाई प्रहरीले असार ३ गते जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखि थप अनुसन्धान थालेको जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments