Incident Reports

सर्लाहीमा २३ वर्षीय युवकको हत्या

2022-06-21

Madhes, Sarlahi, Kabilasi, Ward 8

जनकपुरधाम- सर्लाहीमा एक युवाको हत्या गरिएको अवस्थामा शव फेला परेको छ। सर्लाहीको कविलासी नगरपालिका ८ मा करिब २३ वर्षीय अमरेन्द्र ठाकुरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए। उनले प्रारम्भिक अनुसन्धानबाट हत्या भएको देखिएको र यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान थालेको बताए। बुढाथाेकीका अनुसार स्थानीयले ठाकुरकाे शव रगतले लतपतिएको अवस्थामा गाउँकै बाँस झाडीनजिक देखेपछि प्रहरीलाई खबर गरेका थिए।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports