Incident Reports

मूल्यवृद्धिको विरोधमा महेन्द्रनगरमा चक्काजाम

2022-06-21

महेन्द्रनगर : पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा पूर्व पश्चिम राजमार्ग अन्तरगत भासीमा चक्काजाम गरेको छ। नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले राजमार्गमा करिब एक घण्टा चक्काजाम गरेको हो। सरकारले तत्काल पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिनु पर्ने माग गर्दै उनीहरुले राजमार्गमा चक्काजाम गरेका हुन्। प्रहरीले बल प्रयोग गरेर अहिले राजमार्ग सुचारु गरेको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments

Related Reports