Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-06-22

Madhes, Bara, Jitpur Simara, Ward 22

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय अमलेखगञ्ज प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका–२२ चकरी टोलका १९ वर्षीय अजय पाख्रिनलाई असार ८ गते सोही वडाको चकरीबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार ८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय अमलेखगञ्जमा उजुरी दिएको छ । पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई सोही वडाको चकरी गाउँमा लुकेर बसेको अवस्थामा गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेश थापाले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल कलैयामा असार ८ गते गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments