Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2022-06-27

Province 1, Morang, Biratnagar, Ward 5

१९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा विराटनगर महानगरपालिका–५ बरगाछीस्थित  कान्तिपुर इन्स्टिच्यूटका सञ्चालक ३६ वर्षीय गुनानन्द महतोलाई प्रहरीले गिरफ्तार  गरेको छ । पीडितलाई आरोपितले असार १३ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध सोही जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको  थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि कान्तिपुर इन्स्टिच्यूटबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक श्रेष्ठले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा असार १३ गते गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments