Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित विरूद्ध उजुरी

2022-07-01

४३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ५४ वर्षीय नातेदार विरूद्ध असार १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडितलाई आरोपितले असार १६ गते खेतमा काम गर्न गएको बेला बलात्कार प्रयास गरेको र आफू चिच्याएर छोरालाई बोलाए आरोपित भागेको पीडितले बताउनु भयो । उजुरीका आधारमा आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बीरेन्द्र थापाले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण असार १७ गते पाल्पा अस्पतालमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
INSEC

0 Comments