Incident Reports

उच्च अदालत पाटनका दुई कर्मचारीबीच कार्यकक्षमै कुटाकुट

2022-07-04

काठमाडौं- उच्च अदालत पाटनका दुई कर्मचारीबीच कार्यकक्षमै कुटाकुट भएको छ। उच्च अदालत पाटनका शाखा अधिकृत हिरालाल भुसाल र उपसचिव रमेश श्रेष्ठबीच कार्यकक्षमै कुटाकुट भएको हो। शाखा अधिकृत भुसालले सोमबार उपसचिव श्रेष्ठलाई मुक्का प्रहार गरेको स्रोतको भनाइ छ। 'हिरालाल भुसालले कार्यकक्षमा रमेश श्रेष्ठमाथि हातपात गर्नु भएको हो' पाटन उच्च अदालतका एक कर्मचारीले भने। घटनाबारे आफूलाई विस्तृतमा भने जानकारी नभएको उनको भनाइ छ। 
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Government and civil servants at central level
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports